लोकमान बिरुद्ध रीट दर्ता हुने

२०७० बैशाख २७ गते, शुक्रबार


काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त लोकमान सिंह कार्कीको नियुक्ति बिरुद्ध रीट दर्ता हुने भएको छ ।यसअघि सर्वोच्च अदालतका रजिष्टारले दर्ता गर्न अस्विकार गरेको रीट दर्ता हुने भएको हो ।न्यायधीश रामकुमार प्रसाद शाहको इजलासले रजिष्टारले दरपीठ गरेको रीटलाई वदर गरेको हो। शाहको इजलासले नियमावली शंशोधन नगरी फैसला कार्यान्वयन गर्न नमिल्ने आदेश गरेको छ।सम्भवत रीट आजै दर्ता हुने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]