कमलरी आन्दोलनमा माओबादीको समर्थन

काठमाडौं ।शान्तिपूर्ण धर्नामा बसेका कमलरीहरु माथि सरकारले गरेको दमनको बिरुद्ध नेकपा–माओवादीले प्रेस विज्ञप्ती जारी गरि प्रहरीले गरेको धरपकड र गिरफ्तारीको बिरोध गर्दै कमलरी प्रथा उन्मुलनका लागि संयुक्त संघर्षमा आफ्नो पार्टीको समर्थन रहेको जनाएको छ ।