माअ‍ोवादी निर्वाचन विरोधी होइनः गौरब

२०७० असार २१ गते, शुक्रबार

माअ‍ोवादी निर्वाचन विरोधी होइनः गौरब
चितवन, २१ असार । भरतपुरमा भएको प्रेमबहादुर पंडित तथा डम्बर कुमारी पन्डित साहित्य प्रतिष्ठानको दोस्रो स्मृतिसभा तथा पहिलो स्र्रष्टा सम्मान पुरस्कार वितरण कार्यक्रममा नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल गौरबलेआफूहरु निर्वाचनको विरोधी नभएको बताउनुभएको छ । उनले आफूहरुले खिलराज रेग्मी सरकारको बहिर्गमन, चारदलीय सिन्डिकेट खारेज र २५ बुँदे र ११ बुँदे सहमति खारेजीको माग राखेको र माग पूरा भए निर्वाचनमा सहभागी हुने दाबी गरे ।गौरबले अहिलेको अवस्थामा जनयुद्ध असान्दर्भिक भएको भन्दै आफूहरु युद्धमा होमिने मनस्थितिमा नभएको प्रष्ट पार्दै मङ्सिर ४ मा तोकिएको निर्वाचन राष्ट्रिय हित र जनतन्त्र विरुद्धको निर्वाचन भएकाले आफुहरुले कुनै हालतमा यो निर्बाचन हुन नदिने दाबी गरे ।चितवन, २१ असार । भरतपुरमा भएको प्रेमबहादुर पंडित तथा डम्बर कुमारी पन्डित साहित्य प्रतिष्ठानको दोस्रो स्मृतिसभा तथा पहिलो स्र्रष्टा सम्मान पुरस्कार वितरण कार्यक्रममा नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल गौरबलेआफूहरु निर्वाचनको विरोधी नभएको बताउनुभएको छ । उनले आफूहरुले खिलराज रेग्मी सरकारको बहिर्गमन, चारदलीय सिन्डिकेट खारेज र २५ बुँदे र ११ बुँदे सहमति खारेजीको माग राखेको र माग पूरा भए निर्वाचनमा सहभागी हुने दाबी गरे ।गौरबले अहिलेको अवस्थामा जनयुद्ध असान्दर्भिक भएको भन्दै आफूहरु युद्धमा होमिने मनस्थितिमा नभएको प्रष्ट पार्दै मङ्सिर ४ मा तोकिएको निर्वाचन राष्ट्रिय हित र जनतन्त्र विरुद्धको निर्वाचन भएकाले आफुहरुले कुनै हालतमा यो निर्बाचन हुन नदिने दाबी गरे ।

प्रतिक्रियाहरु

[anycomment]