काँग्रेस र माओवादीवीच छलफल

२०७० श्रावण २५ गते, शुक्रबार

काठमाण्डौ,२५ साउन । नेपाली काँग्रेस र नेकपा-माओवादीका शीर्ष नेताहरुवीच छलफल भइरहेको छ ।काँग्रेस कार्यवहाक सभापति रामचन्द्र पौडेलको निवास बोहराटारमा जारी छलफलमा संविधान सभाको निर्वाचन, पछिल्लो राजनीतिक घटनाक्रम, नेकपा-माओवादीले उच्चस्तरिय राजनीतिक समितिमा पेश गरेका १८ बुँदे मा सम्बोधन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।वैठकमा काँग्रेसका तर्फवाट कार्यवहाक सभापति पौडल र बरिष्ठ नेता शेरबहादुर देउवा तथा नेकपा-माओवादीका तर्फवाट अध्यक्ष मोहन वैद्य किरण र सचिव नेत्र विक्रम चन्द विप्लव सहभागी भएको बुझिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]