पश्चिम नेपाल र गोरखा बन्द

२०७० कार्तिक १५ गते, शुक्रबार

पाल्पा, १५ कात्तिक – नेकपा–माओवादीले गरेको छ । पश्चिमाञ्चल बन्दले त्यस क्षेत्रको जनजीवन पूर्णरुपमा प्रभावित भएको छ ।
बन्दले पाल्पा, अर्घाखाँची, गुल्मी, बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, प्युठान, रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ ।बन्दले त्यस क्षेत्रको बजार पसल तथा कलकारखाना ठप्प छन् । चुनाव बहिस्कारको शान्ति पूर्ण अभियानमा रहेको माओवादीले पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै बन्द गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु