माओबादी धनगढीद्वारा जनकारबाही सुरु

काठमाडौँ । नेकपा माओवादी धनगडीले जनकारबाही सुरु गरेको छ । माओवादी धनगढीले सुदुरपश्चिमको कैलालीको धनगढीलेमा रहेको आई एन जिओको कार्यलयमा ताला बन्दी गरेर जनकारबाही शुरू गरेको छ । माओवादीले बिदेशी संस्था आई एल एल भी को कार्यालयमा हिजो तालाबन्दी गरेको हो ।