माअाेवादी भुकम्प पिडितलाइ सहयोग र उद्दारमा सघाउदै
काठमाडौं, १७ बैशाख । नेकपा माअाेवादीले भुकम्प पिडितलाइ सहयोग र उद्दारमा सघाउन विभिन्न कार्यक्रमहरु सार्बजनिक गरेको छ । यसैक्रममा माअाेवादीले अाज दिउसाे १ बजे गाेगबु बसपार्कमा सरसफार्इ गर्ने भएको छ । सरसफार्इ कार्यक्रममा पार्टीका महासचिब , प्रबक्ता लगायत उच्च तहका नेताहरु समेत सहभागी हुने बताइएको छ । यसैगरी माअाेवादीले भोलि भुकम्प पिडितको सहयोगार्थ रक्त दान कार्यक्रम समेत गर्ने बताएको छ । यस बिषयमा माअाेवादीका महासचिब विप्लबद्वारा जारी गरिएको प्रेस बक्तब्य यस प्रकार रहेको छ –
प्रतिक्रियाहरु
[anycomment]
-
वर्तमान राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार
-
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते
-
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च
-
नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदी गिरफ्तार
-
इसेवाद्वारा आईपीओ जारी गर्ने तयारी
-
एनपिएल : सुदूरपश्चिम र लुम्बिनी उपाधिका लागि भिड्दै
-
नेकपा (माओवादी)को नेतृत्वमा सर्वपक्षिय अन्तरिम सरकार अनिबार्य
-
‘वास्तविक माओवादी नेपाल कम्युनिष्ट पार्टी (माओवादी)मात्रै हो’
-
‘नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने साम्राज्यवादी षड्यन्त्र चलिरहेको छ’
सम्बन्धित समाचारहरु
