षड्यन्त्रपुर्वक गिरफ्तार गरेका नेताहरुलाई तत्काल रिहा गर्न माग

काठमाण्डौ , १० मंसिर । नेकपा (माअाेवादी) ले दाेलखा जिल्ला सेक्रेटरी अर्जुन याेगी र सचिवालय सदस्य रामबहादुर ढुंगेललाई दाेलखा प्रहरीले षड्यन्त्रपुर्वक ढंगले गिरफ्तार गरेकोमा आपत्ति जनाएको छ । उसले प्रहरीले षड्यन्त्रपुर्वक ढंगले गिरफ्तार गरेका आफ्ना जिल्ला नेताहरुलाई तत्काल रिहा गर्न माग समेत गरेको छ । साथै तत्काल रिहा नगरेमा कडा संघर्षका कार्यक्रम ल्याउने चेतावनी समेत दिएको छ । यस बिषयमा नेकपा (माअाेवादी) का पुर्वी ताम्सालिङ ब्युराे ईन्चार्ज रणविरले जारी गरेकाे प्रेस-बिज्ञप्ति यस प्रकार रहेको छ –