अखिल(क्रान्तिकारी) र कलेज अफ वायोमेडिकल इन्जिनियरिङ्ग एण्ड एप्लाइड साइन्सेसबीच सहमति

२०७३ पुष ५ गते, मंगलवार

काठमाडौँ, ५ पुस । अखिल (क्रान्तिकारी) र कलेज अफ बायोमेडिकल इन्जिनियरिङ्ग एण्ड एप्लाइट साइन्सेजबीच सहमति भएको छ ।अखिल (क्रान्तिकारी)ले
कलेजले यसैवर्षदेखि विद्यार्थी र अभिभावकले तिर्न नसक्ने गरी बृद्धि गरिएको शुल्क फिर्ताको लागि गरेको आग्रहलाई बेवास्ता गरेका कारण गत मंगलबारदेखि प्रिन्सिपलको कार्यकक्षमा तालाबन्दी गरेको थियो । काठमाडौँका हाडीगाउँमा रहेको उक्त कलेजले यसैवर्षदेखि विद्यार्थी र अभिभावकले तिर्न नसक्ने गरी बृद्धि गरिएको शुल्क फिर्ता लिने भएपछि सहमति भएको इकाई समिति अध्यक्ष रामचन्द्र पुरीले जानकारी दिए ।
हिजो नेकपा(माओवादी)निकट अखिल(क्रान्तिकारी) र कलेज अफ वायोमेडिकल इन्जिनियरिङ्ग एण्ड एप्लाइड साइन्सेसबीच भएको सहमति :

प्रतिक्रियाहरु

[anycomment]