काठमाडौं विश्वविद्यालयमा अनिश्चितकालीन तालाबन्दी

काठमाडौं, १५ पुस । काठमाडौं विश्वविद्यालयमा अनिश्चितकालीन तालाबन्दी भएको छ । नेविसंघले काठमाडौँ विश्वविद्यालयमा भएको काउन्सिल निर्वाचनको छानबिन प्रतिवेदन गलत भएको ठोकुवा गरेको छ । साथै नेविसंघले शान्ति सुरक्षाको अवस्था ठीक नभएको भन्दै विश्वविद्यालयमा तालाबन्दी गरेको समेत गरेको छ ।