आज शैक्षिक आमहड्ताल

२०७३ पुष २६ गते, मंगलवार

काठमाडौं, २६ पुस । नेकपा (माओवादी) अनेरास्ववियु क्रान्तिकारीले आज एकदिने शैक्षिक आमहड्तालको घोषणा गरेको छ । क्रान्तिकारीले गत पुष ७ गते महाभ्रष्ट लोकमान सिंह कार्कीलाई सर्बोच्च अदालतमा उच्च साहस र बहादुरीताका साथ कालो मासो दल्ने संगठनका केन्द्रिय सदस्यद्धय .प्रकाश शाही र चन्द्र बुढा बिना सर्त स–सम्मान रिहाईको माग गर्दै आज एकदिने आमहड्तालको घोषणा गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]