चितवन मेडिकल कलेजका निर्देशकमाथि जनकारबाही

काठमाण्डौं , १२ माघ । नेकपा (माओवादी)का निकट अखिल क्रान्तिकारीले चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. हरिश्चन्द्र न्यौपानेमाथि मंगलबार साँझ जनकारबाही गरेको छ । उनिहरुले न्यौपानेको गाडी रोकेर क्रिकेटको स्ट्यामले सिसामा प्रहार गरेका थिए । स्ट्यामले लागेर डा. न्यौपाने चढेको बा१४च ७५६४ नम्बरको गाडीको अगाडिको सिसा फुटेको छ भने निर्देशक डा. न्यौपानेले राम धुलाई भेटेको स्रोतले बताएको छ ।
यस बिषयमा मेडिकल बिभाग, अखिल क्रान्तिकारी केन्द्रिय समितिले जारी गरेको प्रेस बिज्ञाप्ती यस प्रकार रहेको छ –