माअाेवादीद्वारा गाविस सचिवमाथि जनकारबाही

काठमाण्डौं , १२ माघ । नेकपा (माअाेवादी)ले भ्रष्टाचार गरेकाे र सेवाग्राहीलाई दुःख दिएकाे भन्दै सुनसरीकाे तनमुना गाविस सचिव हरिकुमार थापालाई कालाेमाेसाे दलेकाे छ । थापालाई पटक पटक चेतावनी दिँदा समेत सेवाग्राहीलाई घुस मागेर दुखि दिइरहेकाले कालाेमाेसाे दलेकाे माअाेवादी सुनसरीले जानकारी बताएकाे छ ।