प्रहरी धरपकडबिरुद्ध माओवादी सडकमा

२०७३ माघ २१ गते, शुक्रबार

काठमाडौं, २१ माघ । नेकपा (माओवादी)ले आफ्ना नेता तथा कार्यकर्तामाथि प्रहरीले गरेको धरपकड र गिरफ्तारीका विरुद्ध आज विरोध प्रदर्शन गर्ने भएको छ । माओवादीले आसन्न महाधिवेशनका अवसरमा पार्टीका नेता र कार्यकर्तालाई प्रहरी प्रसासनले धरपकड गरेकोले विरोध प्रदर्शन गर्न लागेको बताएको छ । यसैगरी हिजोको मन्त्री परिषद बैठकमा गृहमन्त्री विमिलेन्द्र निधिले राखेको जनविरोधी र राष्ट्रघाती षडयन्त्रका विरुद्ध पनि माओवादीले विरोध प्रदर्शन थालेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]