माअोवादीद्वारा राेल्पाको थबाङमा हल निर्माण

२०७३ माघ २२ गते, शनिबार

काठमाडौं, २२ माघ । नेकपा (माअोवादी)ले राेल्पाको थबाङमा हल निर्माण गरेको छ । माअोवादीको अागामी फागुन १ गतेदेखि सुरु हुने महाधिवेशनकाे बन्दसत्रको लागि सो हल तयार पारिएको बताइएको छ । माअोवादीको महाधिवेशन अागामी फागुन १ गते काठमाडौंमा उद्घाटन हुने र ५ गतेदेखि राेल्पाको थबाङमा बन्दसत्र हुने बताइएको छ । करिब एक करोड लागतमा उक्त हल तयार भएको माअाेवादीले बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]