स्ववियु निर्वाचनमा माकेनिकट अखिल क्रान्तिकारीको दादागिरी

काठमाडौं, १६ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रुकुमले माओबादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले स्ववियु निर्वाचनमा अनधिकृत रुपले आफु बिजयी भएको हौवा फैलाएकोमा आपत्ति जनाएको छ । माओबादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को उक्त गैर जिम्मेवारपूर्ण कार्यको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) , नयाशक्ति बिद्यार्थी युनियन , क्रान्तिकारी बिद्यार्थी युनियनलागायतका बिद्यार्थी संगठनहरुले संयुक्त बिज्ञाप्ती निकालेर बिरोध जनाएका छन् । उनीहरुले जारी गरेको संयुक्त बिज्ञाप्ती यस प्रकार रहेको छ –