साँस्कृतिक कार्यक्रममा प्रहरी हस्तक्षेप

२०७४ बैशाख १ गते, शुक्रबार

काठमाडौं,३१ चैत । नेपाल कम्युनिस्ट पार्टीले अायोजना गरेको साँस्कृतिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । जिल्ला पार्टीको बिहीबार तमानमा अायोजनामा गरेको साँस्कृतिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरले जिल्ला सेक्रेटरी छम सेनसहित बाबुराम आचार्य, डिलबाहादुर कुमाल र सुमित घर्तीमगरलाई गिरफ्तार गरेको जिल्ला इन्चार्ज विकिरणले जानकारी दिएका छन् ।
‘एकीकृत जनजागरण तथा प्रतिरोध’ अभियानको क्रममा साँस्कृतिक कार्यक्रमको प्रहरीले हस्तक्षेप गरेको भन्दै इन्चार्ज विकरणले विज्ञप्ति जारी गरेर घटनाप्रति अापत्ति जनाएका छन् । उनले गिरफ्तार नेता-कार्यकर्तालाई तत्काल रिहाई गर्न माग गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]