प्याब्सन अध्यक्षलाई कालोमोसो

२०७४ बैशाख १७ गते, आईतवार

काठमाडौं,१७ वैशाख । संयुक्त विद्यार्थी संगठनहरु प्याब्सन धनगढीका अध्यक्षलाई कार्यकक्षमै कालोमोसो दलेका छन् । मनपरी शुल्क बढाएको आरोपमा उनीमाथि कालोमोसो दलिएको हो । मोडनएरा विद्यालय धनगढीका संचालक समेत रहेका प्याब्सन अध्यक्ष अारसी यादवलाई विद्यार्थी नेताहरुले अाज बिहान कालोमोसो दलेका हुन् । मनपरी शुल्क वृद्धि गरेको संयुक्त विद्यार्थी अान्दोलनलाई असहयोग गरेको भन्दै नेताहरुले अारोप लगाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]