प्रहरीद्वारा नेकपाका नेतामाथि ज्यादती , मध्यरातमा घरघरमा छापा

२०७४ बैशाख २१ गते, बिहीबार

काठमाडौं, २१ बैशाख । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता-कार्यकर्तामाथि ज्यादती गर्न थालेको छ । यसैक्रममा प्रहरीले नेपाल कम्युनिस्ट पार्टी चितवनका नेता तथा कार्यकर्ताको घरघरमा प्रहरीले छापा मारेको छ । बुधबार मध्यराति प्रहरीले छापा मारेर तीन जना जिल्ला नेतालाई गिरफ्तार गरेको छ ।
चितवनको खैरेनी नगरपालिकामा प्रहरीले छापा मारेर जिल्ला नेता रघुविर,विराट र रोशनलाई मध्यराति सुतिरहेको बेला गिरफ्तार गरेको जिल्ला इन्चार्ज लालबहादुर बिसीले बताए ।

प्रतिक्रियाहरु

[anycomment]