प्रहरीद्वारा नेकपाका कार्यकर्ता गिराफ्तार

२०७४ बैशाख २३ गते, शनिबार

काठमाडौं, २३ वैशाख । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका दर्जनभन्दा बढी नेता-कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङले
चुनाव विरोधी गतिविधि गरेको भन्दै गजुरी गाउँपालिका–३ गुम्बाडाडाँबाट पक्राउ गरिएको जनाएको छ । उनीहरुलाई प्रहरी चौकी जोगिमाराको हिरासतमा राखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]