नेकपाका केन्द्रीय सदस्यसहित तीन जना पक्राउ

२०७४ असार १ गते, बिहीबार

काठमाडौँ, १ असार । प्रहरीले नेपाल कम्युनिष्ट पाटीका नेन्द्रीय सदस्यसहित तीन जना नेतालाईगिरफ्तार गरेको छ । पक्राउ पर्नेमा केन्द्रीय सदस्य तथा मेची ब्युरो ईचार्ज सुमन लिम्बु , झापा जिल्ला सेक्रेटरी तारा बहादुर थापा र सता प्रमुख दिल्ली मैनाली रहेका छन् । उनीहरुलाई बुधबार बिहान झापाको गरामुनी बाट खाना खादै गरेको अवस्थामा बिना कारण प्रहरीले पक्राउ गरेको हो । कम्युनिष्ट पार्टीले पक्राउ परेका सबै नेताहरूलाइ तुरून्त रिहा गर्न माग गरेकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]