भोली मेची बन्द

२०७४ असार १ गते, बिहीबार

काठमाडौँ, १ असार । नेकपा मेची व्यूरोले भोली मेची बन्दको आह्वान गरेको छ । उसले बिनाकारण आफना नेताहरुलाई गिरप्तार गरेको विरोधमा बन्दको आह्वान गरेको बताएको छ । नेकपाका मेची ब्यूरो इन्चार्ज सन्तकुमार लिम्वु ‘सुमन’, मेची ब्यूरो सदस्य डिल्ली कुमार मैनाली र झापा सेक्रेटरी तारा थापालाई प्रहरीले पक्राउ गरेको विरोधमा मेची अन्चल बन्दको घोषणा गरेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]