भोलि नेपाल बन्द

२०७४ असार २६ गते, सोमबार

काठमाण्डौ , २६ असार । नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीको गिरप्तार गरिएका नेता र कार्यकर्तालाई विनाशर्त स–सम्मान रिहा नगरेको भन्दै भोलि असार २७ गते नेपाल बन्द गर्ने घोषणा गरेको छ । उसले नेपाली क्रान्ति र आफ्नो पार्टीका विरुद्ध देउवा सरकारको जनार्दन गृह प्रशासनले गरेको निरंकुश दमनका विरुद्ध आयोजना गरिएको नेपाल बन्द कार्यक्रमलाई भब्य रुपमा सफल पार्न सिङ्गो पार्टीपंति र आम नेपाली जनतामा समक्ष विशेष अनुरोध समेत गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]