भ्रष्टाचारीलाई कानुनको दयरामा ल्याउन माग

काठमाण्डौ , २९ असार । नेपाल कम्युनिष्ट पार्टी रुकुमले गिरफ्तार नेता र कार्यकर्ताहरुको विना सर्त रिहा गर्न जोडदार माग गरेको छ । नेकपा रुकुमका सेक्रेटरी चन्द्रबहादुर बुढाले आज एक बिज्ञाप्ती जारी गर्दै सो माग गरेका हुन् । सेक्रेटरी बुढाले पार्टीका कार्यकर्ता प्रेमको रिहाइ निसर्थ ससम्मान गर्न र भ्रष्टाचारीलाई कानुनको दयरामा ल्याउन समेत माग गरेका छन । यस बिषयमा सेक्रेटरी बुढाले जारी गरेको बिज्ञाप्ती यस प्रकार रहेको छ –