नेकपाबाट भ्रष्टहरूको भागाभाग

काठमाडौ, १२ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीले पार्टीभित्र सुद्धिकरण अभियान सुरु गरेपछि भ्रष्ट नेता र कार्यकताहरूको भागाभाग सुरु भएको छ । पार्टीले एकीकृत जनक्रान्तिलाई खरो रूपमा ब्यबहारमा उतार्न थाले पछि उनीहरूको भागाभाग सुरु भएको हो । यसरी भागाभाग पर्नेहरूमा केन्दीय सदस्य शरद सिंह भण्डारी, झकबहादुर मल्ल, राजेन्द्र कार्की, टेक बहादुर बलम्पाकी, पुष्प नेउपाने लगायत रहेका छन् । पार्टीले सुद्धिकरण अभियान सुरु गरेकोले यो क्रम अझै बढ्ने निश्चित भएको एक केन्द्रिय सदस्यले ठोकुवा गरे ।- क्षेप्यास्त्र साप्ताहिकवाट