देउवा उपस्थित सभा नजिकै शक्तिशाली बम बिस्फोट

२०७४ मंसिर ७ गते, बिहीबार

काठमाडौं, मंसिर ७ । प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित सभा नजिकै शक्तिशाली बम बिस्फोट भएको छ । कालिकोट जिल्लाको कोडबाड़ा विमानस्थल नजिकै प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित नेपाली कांग्रेसको चुनाबी सभा नजिकै शक्तिशाली बम बिस्फिट भएको बताइएको छ । बम बिस्फोट भएपछी सर्बसाधारणको भाग दौड मच्चिएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]