जनगणतान्त्रिक मंचको कार्यालयमा प्रहरीको छापा

२०७४ मंसिर १७ गते, आईतवार

काठमाडौँ, १७ मंसिर । नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतान्त्रिक सम्पर्क मंच बागबजारको कार्यालयमा प्रहरीले छापा मरेको छ । सम्पर्क मंचको बागबजारमा रहेको कार्यालयमा प्रहरीले छापामारी , महत्वपूर्ण कागजातसहित कम्प्युटर लगायतका सामाग्री लागेको बताइएको छ । सोहि क्रममा प्रहरीले घर मालिक गौतमलाई ४ घण्टा थुनेर खोजेको बखत प्रहरी कार्यालयमा हाजिर हुने सर्तमा रिहा गरेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]