युवा जनस्वयमसेवकका अध्यक्ष गिरफ्तार

२०७४ मंसिर २० गते, बुधबार

काठमाडौं, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टीनिकट राष्ट्रिय युवा जनस्वयमसेवकका काबा अध्यक्ष बाबुराम राई ‘विवश’लाई प्रहरीले गिरफ्तार गरेको छ ।
अध्यक्ष राईलाई मंगलबार राति इटहरीबाट गिरफ्तार गरेको नेकपाले जनाएको छ । बिरामी बच्‍चाको उपचारको लागि इटहरी गएको राईलाई राति १० बजे गिरफ्तार गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]