नेकपाद्वारा भक्तपुरमा जग्गा कब्जा

२०७४ फाल्गुन २२ गते, मंगलवार

काठमाडौं, २२ फागुन । नेपाल कम्युनिस्ट पार्टी, भक्तपुरले चाँगुनारायण नगरपालिका ७ मा रहेको संजय उप्रेतीको तीन रोपनी ३ आना जग्गा कब्जामा लिएको छ । उक्त जग्गा काठमाडौ लाजिम्पाटमा रहेको इन्द्रेणी बचत तथा ऋण सहकारीबाट लिलाम बढाबड गरी उप्रेतीले खरिद गरेका थिए । उप्रेती सोही सहकारीका उपाध्क्षय पनि हुन् । अनियमित ढंगले सहकारीले जग्गाको लिलाम गरेको दाबी गर्दै नेकपा, भक्तपुरले जग्गा कब्जामा लिएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]