क्रान्तिकारी पत्रकार संगठनको राष्टिय सम्मेलन सम्पन्न

२०७५ बैशाख १९ गते, बुधबार

काठमाडौं, १९ वैशाख । क्रान्तिकारी पत्रकार संगठन नेपालको तेस्रो राष्टिय सम्मेलन सम्पन्न भएको छ । बैशाख १५ गतेदेखि १७ गतेसम्म चलेको सो सम्मेलनले ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । काठमाडौंमा सम्पन्न सो सम्मेलनबाट केन्द्रीय समितिमा चयन भएका सदस्यहरुको नामावली यस प्रकार रहेको छ । आलोक माबुहाङ, हरि भण्डारी, ओम हमाल, दीपेन्द्र ऐरी, उन्नती चौधरी, राजकपुर महर्जन, जानकी दहित, साहस भट्ट , रमेश भट्टराई, धनञ्जय बुढा, दिपेश विष्ट, केशब न्यौपाने, बैकुण्ठ गिरी, राजेन्द्र चिमोरिया, हिम विष्ट, प्रकाश डुम्रे, सागर लामा, सिर्जना तिम्सिना, रामशरण माझी, मोहन पन्त, नवराज न्यौपानेम कमल बुढा, जन्मदेव जैसी, निलम आर.सी., भौतिक मल्ल, बाबुराम भुसाल , तिलक अधिकारी, दीपक घर्ती, डिल्ली राउत , जीवन हमाल, राजेन्द्र अधिकारी, सुदिप बर्देवा , दिया चन्द , राजु बोहोरा, बासुदेव तिम्सिना , करण बडाल , शैलेस डंगोल , सुरज प्याकुरेल , केशब भूल, शोभराज बराल , शहदेव थापा, रुपा गुरुङ , अनिल नेपाली , तीर्थराज बोहोरा , उमाकान्त शर्मा, सन्तोष गुप्ता, विदुर एम्सी, सुदर्शन पाण्डे , राज सापकोटा रहेका छन ।

प्रतिक्रियाहरु

[anycomment]