जेठ २१ गते आम शैक्षिक हड्ताल

२०७५ जेष्ठ १४ गते, सोमबार

काठमाडौं, १४ जेठ । अखिल क्रान्तिकारीसहितका आठ विधार्थी संगठनले शैक्षिक सस्थामा गरिएको तालाबन्दी लगायतका आन्दोलान्लई अझ शसक्त बनाउने निर्णय गरेका छन । नेकपा निकट अखिल (क्रान्तिकारी), नयाँ शक्ति निकट विद्यार्थी युनियन, क्रान्तिकारी माअाेवादी निकट अखिल (क्रान्तिकारी), समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीको विद्यार्थी संगठन, नेपाल मजदूर किसान पार्टीको विद्यार्थी संगठन र राष्ट्रवादी विधार्थी संगठन लगायतले बैठक बसी संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन , जस अन्तर्गत आउदो जेठ २१ गते सोमबार आम शैक्षिक हड्ताल गर्ने निणय गरिएको छ ।
यस बिषयमा आठ विधार्थी संगठनले जारी गरेको प्रेस बिज्ञाप्ती यस्तो छ –

प्रतिक्रियाहरु

[anycomment]