गाउँपालिका प्रमुखलाई कालोमोसो !

२०७५ जेष्ठ २० गते, आईतवार

काठमाडौं, २० जेठ । नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद् रुपन्देहीले सुद्धोधन गाउँपालिकाका प्रमुख किसुनचन्द्र चौधरीलाई कालो मोसो दलेर जनकारबाही गरेको छ । गाउँपालिका प्रमुख चौधरीले बिकास निर्माणका हरेक काममा २० देखि २५ प्रतिसत कमिसन खाने गरेको . जनाताको हरेक काममा बहाना बाजी गर्ने र घुस माग्ने गरेकोले कालो मोसो दलेर जनकारबाही गरिएको जनाइएको छ ।
जनपरिषद्ले गाउँपालिकाका प्रमुख चौधरीलाई कालो मोसो दलेर जनकारबाही गर्नुको निम्न कारणहरु रहेको जनाएको छ –

प्रतिक्रियाहरु

[anycomment]