गिरफ्तार नेता रिहा नगरे कडा संघर्ष

२०७५ जेष्ठ २६ गते, शनिबार

काठमाडौं, २६ जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा म्याग्दीका जिल्ला अध्यक्ष सम्राट सापकोटालाई प्रहरीले गिरफ्तार गरेको छ । अध्यक्ष सापकोटालाई आज विहान घरमा बसिरहेको अवस्थामा विना कारण अपहरणशैलीमा गिरफ्तार गरेको भन्दै अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष चिरन्जिबी ढकालले बिना शर्त तत्काल रिहाइ गर्न माग गरेका छन । मनपरी रुपमा बढाइएको शूल्य फिर्ता गर्न र पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध बोलेकै कारण आफ्नो संगठनका नेताहरु गिरफ्तार गर्ने क्रम नरोकिए संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने अध्यक्ष ढकालद्वारा जारी विज्ञाप्तिमा उल्लेख गरिएको छ ।
यस बिषयमा अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष चिरन्जिबी ढकालले जारी गरेको बिज्ञाप्ती यस्तो छ –

प्रतिक्रियाहरु

[anycomment]