बिषाधियुक्त मदिरा बिक्री – बितरण नगर्न जनपरिषदको चेतावनी

काठमाडौं, १७ साउन । बिषाधियुक्त ‘७० पुपी को सोफी’ नामक मदिरा पुन बिक्री बितरण हुन थालेको छ । करिब ३ बर्ष अगाडि तत्कालीन (ने क पा माओवादी) हालको नेपाल कम्युनिस्ट पार्टी गुल्मीको पहलमा उद्योग बाणिज्य संघ गुल्मीको सहमति अनुसार सो मदिरा बिक्री बितरणमा बन्देज लगाइएको थियो । अत्यन्तै हानिकारक र बिषाधियुक्त सो ‘७० पुपी को सोफी’ नामक मदिरा केही दिन यता केही ब्यापारीहरुले पुन बिक्री बितरण गरेको पाइएकोले तुरुन्त बन्द गर्न जिल्ला जनपरिषद गुल्मी चेतावनी दिन दिएको छ ।
यस बिषयमा जिल्ला जनपरिषद गुल्मीले जारी गरेको विज्ञाप्ति यस्तो छ –