नेकपाका पोलिटब्यूरो सदस्य पुन रिहा लगत्तै फेरि पक्राउ

काठमाडौँ, २२ साउन । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनलाई अदालतले धरौटीमा रिहा गर लगत्तै प्रहरीले पुन : पक्राउ गरेको छ । कैलाली जिल्ला अदालतले सोमबार उनलाई रिहाई गरेलगत्तै पुन : पक्राउ गरेको छ । प्रहरीले उनलाई अदालतको गेटबाहिरबाट पक्राउ गरेको बताइएको छ ।