नेतृ ‘शिलु ‘ सर्वोच्च गेटबाटै पुनः गिरफ्तार (भिडियोसहित)

२०७५ भाद्र २२ गते, शुक्रबार

काठमाडौं , २२ भदौ । नेपाल कम्युनिस्ट पार्टीका नेतृ एवं पोलिटब्यूरो सदस्य उमा भुजेल ‘शिलु’लाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय सारदा प्रसाद घिमिरे र प्रकाशमान सिंह राउत को संयुक्त इजलाशले सर्बोच्च अदालतका रजिस्टारको रोहोबरमा छाड्न आदेश दिएको हो । सर्बोच्च अदालतका रजिस्टारको रोवहरमा रिहा भएकी नेत्री शिलुलाई प्रहरीले सर्वोच्च अदालतको ढोकैवाट पुन गिरफ्तार गरेको छ । उनलाई नुवाकोट लैजाने प्रहरीले बताएको छ ।
भिडियो हेर्नुहोस

प्रतिक्रियाहरु

[anycomment]