नेकपा केन्द्रीय सल्लाकार समितिद्वारा जनसभालाइ सफल बनाउन अपिल

काठमाडौँ, ४ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाकार समितिले अागामि मंसिर ८ गतेकेा जनसभालाइ सफल बनाउन सबैमा अपिल गरेकेा छ । मंगलवार बिहान समितिका अध्यक्ष असारे काका र सचिव चित्रबहादुर आलेले संयुक्त विज्ञप्ति जारी गर्दै मङ्सिर ८ गतेको सभा सफल पार्न आह्वान गरेका हुन् । उनिहरुले देश र जनताको अवस्था भयानक सङ्कटबाट गुज्रिरहेको कारण क्रान्तिकारी शक्तिहरुले पहलकदमी लिन अपिल समेत गरेका छन ।