जनसभाको पूर्व सन्ध्यामा पत्रकार सम्मेलन

काठमाडौ, ४ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टीले पार्टी पुनर्गठन दिवसका अवसरमा मङ्सिर ८ गते काठमाडौँमा गर्न लागेको जनसभा र प्रदर्शनको तयारि बारे मङ्सिर ५ गते बुधबार दिउसो १ बजे रिपोर्टर्स क्लब भृकुटीमण्डप काठमाडौमा पत्रकार सम्मेलन गर्ने भएको छ । यस बिषयमा नेकपाका केन्द्रिय सदस्य तथा जनसभा प्रचारप्रसार उपसमिति संयोजक मिलनले पत्रकारलाई पठाएको निमन्त्रणा :