पत्रकार महर्जन गिरफ्तार , तत्काल रिहा गर्न माग

काठमाडौं, २७ चैत । जनपत्रकार संगठन,नेपालका काठमाण्डाैं संयाेजक जितेन्द्र महर्जनलाई समाचार संकलनका लागि हिडिरहेका समयमा पक्राउ गरेको भन्दै जनपत्रकार संगठनले आपत्ति जनाएको छ । संगठनले महर्जनलाई अपहरण शैलीमा गिरफतार गरिएकाे र फरक बिचार अास्था र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार बनिरहेकाे सरकारकाे याे शैली खेदजन्य र अापत्तिजनक भन्दै संयाेजक महर्जनलाई विना सर्त रिहाईकाे माग गरेको छ ।