ने.क.पा.का पोलिटव्युरो सदस्य बमसहित दुई जना गिरफ्तार

२०७६ बैशाख २६ गते, बिहीबार

काठमाडौं , २५ बैशाख । नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य भरत वम ‘रणविर’ लाई प्रहरीले गिरफ्तार गरेको छ ।
नेपालगन्ज कोहलपुरको विचमा रहेको गनापुरको एक गाउँवाट वुधवार उनलाई गिरफ्तार गरिएको बुझिएको छ । बमसंगै रहेका कालिकोटका सत्य वहादुर शाही पनि गिरफ्तार भएका छन् । उनलाई ईलाका प्रहरी कार्यालय कोहलपुरमा रखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]