विप्लवको ‘सपनाका यात्रीहरु’ सार्बजनिक

काठमाडौँ , २५ जेठ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले लेखेको सपनाका यात्रीहरु नामक गित यूटुबमार्फत् सार्बजनिक भएको छ । सपनाका यात्रीहरु सपना जोगाउनु पर्छ बोलको उक्त गीतको संगीतकार नेकपाका नेता चिरन पुन रहेको छन् भने उक्त गीतको गायककार योगेश काजी रहेका छन ।
प्रस्तुत छ – सपनाका यात्रीहरु सपना जोगाउनु पर्छ…