नेकपाले सोती हत्याकान्ड र जर्ज फ्लोडको हत्याको बिरोधमा प्रदर्शन गर्ने

काठमाडौँ, २८ जेठ । नेपाल कम्युनिस्ट पार्टीले रुकुम (पश्चिम)को चौरजहारी, सोतीमा जेठ १० गते भएको हत्याकान्ड र अमेरिकामा भएको जर्ज फ्लोडको पाशविक हत्याको बिरोधमा यहि असार १ गते देश्ब्यापी रुपमा बिरोध प्रदर्शन गर्ने भएको छ । देश्ब्यापी रुपमा हुने उक्त बिरोध प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टीका सम्पुर्न जनबर्गिय संगठन र मोर्चा हरुको सम्लग्नता रहने बताइएको छ ।