नेपाली जनता समाजवाद चाहन्छन् (भिडियोसहित )
२०८० जेष्ठ २० गते, शनिबार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपाली जनताले समाजवाद चाहेको ठोकुवा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीनिकट युवा संगठन नेपाल चितवनको छैठौ जिल्ला सम्मेलनको उद्घघाटन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन् ।