नेपाल कम्युनिस्ट पार्टी र नेकपा क्रान्तिकारी समाजवादीबीच पार्टी एकताका बिषयमा छलफल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी समाजवादीबीच पार्टी एकताका लागि छलफल भएको छ । नेकपाका स्थायी कमिटी सदस्य शुसिल सी र नेकपा क्रान्तिकारी समाजवादीका अध्यक्ष एम सुनुवारको उपस्तिथिमा नेकपाको केन्द्रीय कार्यलय वुद्दनगरमा छलफल भएको बताइएको छ।