नेकपा केन्द्रीय समितिको बैठक सुरु हुँदै

२०८० श्रावण २८ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको नवौँ केन्द्रीय समितिको चौथो पूर्ण बैठक आजवाट सुरु हुने बताइएको छ । कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यालय शिवगढीमा सुरु हुने उक्त बैठकमा महासचिव विप्लव सीले दस्तावेज प्रस्तुत गर्ने बताइएको छ । नेपाल कम्युनिष्ट पार्टीको नवौँ केन्द्रीय समितिको चौथो पूर्ण बैठक बस्नु अघि पार्टीको केन्द्रीय प्रतिनिधि समिति, स्थायी समिति र पोलिटब्यूरोको बैठक भै सकेको छ ।
नेपाल कम्युनिष्ट पार्टीको नवौँ केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा गत माघ ११ गते सम्पन्न तेस्रो पूर्ण बैठकको ६ महिने आवधिक योजनाको समीक्षाका साथै देशको बर्तमान राजनीतिक अवस्थाको बिषयमा समेत घनिभूत छलफल हुने बुझिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

प्राकृतिक विपदवाट बचौं र बचाऔं

२०८२ आश्विन १९ गते, आईतवार

आइतबार र सोमबार बिदा !

२०८२ आश्विन १८ गते, शनिबार