‘प्रचण्डमा रुपान्तरणको संभावना देखापरेको छ’

२०८० श्रावण २८ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले देशमा बिद्यमान अन्तरबिरोधको फेरबदलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा रुपान्तरणको संभावना देखापरेको बताएका छन् । साउन २७ र २८ गते कपिलवस्तु ,शिवगढीस्थित पार्टी कार्यालयमा भएको राजनीतिक समिति( पीवी) बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले कुनै फराकिला राजमार्गले घनघोर जंगलमा पुर्‍याएर छोड्न सक्छन् र कतिपय साँघुरा गोरेटाहरुले गाउँको उज्यालोमा पुर्‍याउन सक्ने बताए ।
आजै अपरान्ह ३ बजेबाट नेकपाको केन्द्रिय समितिको बैठक बस्ने नेकपाका स्थायी समिति सदस्य अनिल सीले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

प्राकृतिक विपदवाट बचौं र बचाऔं

२०८२ आश्विन १९ गते, आईतवार

आइतबार र सोमबार बिदा !

२०८२ आश्विन १८ गते, शनिबार