महासचिव विप्लव सीद्वारा सरकारलाई जनपक्षीय काममा लाग्न सुझाव(भिडियोसहित )

२०८० भाद्र २४ गते, आईतवार

काठमाडौँ ।   नेपाल कम्युनिस्ट पार्टीका महासचिव  विप्लव सी ले सरकारलाई   जनपक्षीय काममा लाग्न सुझाव दिएका छन ।    समाजवादी मोर्चा नेपालद्वारा आइतबार हेटौडामा  आयोजित  सन्देशसभालाई सम्बोधन गर्दै उनले सो सुझाव दिएका हुन्। 

महासचिव  विप्लव सी ले वर्तमान सरकारले नागरिकको पक्षमा काम गरिरहेको भन्दै सरकारलाई अझ सशक्त बनाउँदै जनपक्षीय काममा लाग्न सुझाव दिएका छन  ।  उनले सरकारले शुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ र सहयोग गर्नेसमेत  बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

प्राकृतिक विपदवाट बचौं र बचाऔं

२०८२ आश्विन १९ गते, आईतवार

आइतबार र सोमबार बिदा !

२०८२ आश्विन १८ गते, शनिबार