‘कम्युनिस्ट र देशभक्त शक्तिलाई मिल्ने नदिने षड्यन्त्र भइरहेको छ’
२०८१ बैशाख ३० गते, आईतवार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मद्येस प्रदेशका इन्चार्ज अनिल सीले दलाल पुँजीवादका मतियारहरुले जनयुद्धको धारबाट आएका माओवादीहरू, कम्युनिस्ट र देशभक्त धारका विचमा एकता र सहकार्य आवश्यक भए पनि त्यसलाई भाँड्ने षड्यन्त्र भइरहेको दाबि हारेका छन्। शुक्रबार सिरहा जिल्लाको गोलबजारमा भएको जिल्ला कार्यसमितिको बैठकलाई सम्बोधन गर्द उनले सो दाबि गरेका हुन् ।
उनले मधेस प्रदेशमा सामान्ति उत्पीडन र शोषण २०५० को दशकमा मध्य र पश्चिम नेपालमा जस्तै कायम भएको दाबि पनि गरे । बैठकले सङ्गठन, संघर्ष र जनसेवाको क्षेत्रमा तथा ३ महिन अभियानसम्बन्धि महत्वपूर्ण निर्णय गरेको पार्टी सचिव गोवर्द्धन सीले बताएका छन ।