समाजवादी मोर्चा नेपालको सचिवालय बैठक सम्पन्न
२०८१ श्रावण ३० गते, बुधबार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीको अध्यक्षतामा समाजवादी मोर्चा नेपालको सचिवालय बैठक सम्पन्न भएको छ । आज बिहान नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालय बुद्धनगरमा बसेको उक्त बैठकले कार्यदलले तयार गरेको प्रतिबेदन छिट्टै समाजवादी मोर्चा नेपालको बैठकमा पेश गर्ने निर्णय गरेको बताइएको छ ।