नेकपाका प्रवक्ता प्रकाण्ड सी धान रोपाईमा व्यस्त (फोटो फिचर )

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सी धान रोपाईमा व्यस्त रहेका छन्। सो पार्टीले चितवन १६ ज्योति नगरमा दुई बिघा भन्दा बढी जमिनमा धान रोपाइँ गरिरहेको छ । उक्त धान रोप्ने कार्यमा प्रवक्ता प्रकाण्ड सीसहित नेकपाका केन्द्रियदेखि स्थानीय स्तरसम्मका नेता – कार्यकर्ता श्रम कार्यमा जुटी रहेका छन्।
उक्त धान रोपाई कार्यमा प्रवक्ता प्रकाण्ड सी खेत खन्ने , ट्याक्टरमार्फत खेत जोत्न , ब्याड काढ्न र धान रोप्न जुटी रहेका छन् ।



